नेपाल राष्ट्र बैंक ६६ वर्षमा प्रवेश

१४ बैशाख, काठमाडौं । नेपालको वित्तीय क्षेत्रको स्थायित्वमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको नेपाल राष्ट्र बैंक स्थापनाको ६६ औं वर्षमा प्रवेश गरेको छ ।

शुरुमा नेरु र भारु दुई किसिमका मुद्राहरु चलनचल्तीमा रहेको पृष्ठभूमिमा द्वेध मुद्राको अन्त्य गरी नेपाली मुद्राको प्रचलनमा ल्याउने मूल उद्देश्यका साथ केन्द्रीय बैंकको रुपमा यो बैंक विसं २०१३ मा स्थापना भएको थियो ।

राष्ट्र बैंकको स्थापना भएपश्चात् वित्तीय क्षेत्र विकासको मार्ग खुला भयो र बैंकिङ क्षेत्रको विकासमा राष्ट्र बैंकको नेतृत्वदायी भूमिका रहेको छ ।

Advertisement

२०१३ देखि ०२३ सम्म राष्ट्र बैंक दोहोरो मुद्राको प्रचलन हटाउने र नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनेमा केन्द्रित रह्यो ।

पहिला नै नेपालमा केही बैंकहरु सरकारी स्तरबाट खुलेका थिए र विसं २०३४ सालसम्ममा सबै जिल्लामा बैंकका शाखाहरु पुगेको थिए ।

Advertisement

बजेटको १५ बर्षपछि मात्र एकाध नीति जारी । अर्थात २३ देखि ३६ बर्षसम्म मुलुकमा मौद्रिक नीति नै थिएन ।

पछिल्लो २ दशक (सन् २००२ देखि २०१९ सम्म) वार्षिक मौद्रिक नीति सार्वजनिक हुन थालेको छ र अहिले यसको अर्धवार्षिक तथा वार्षिक समीक्षा गरी आवश्यक निर्देशनहरु जारी गर्ने गरिएको छ ।

प्रारम्भमा राष्ट्र बैंकद्वारा भारुको प्रचलन हटाई नेरुको प्रचलन बढाउने काममा सक्रियता देखाइयो ।

पछि भारतीय रुपैयाँसँगको विनिमय दरलाई स्थिरता कायम भयो । यससँगै बैंकिङ क्षेत्रको विकास र विस्तारमा यस बैंकको नेतृत्वदायी भूमिका रह्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top