×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलमा एन्जर्सलाई ५–०ले पाखा लगाउँदै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो ।

Advertisement
Advertisement

पीएसजीलाई फराकिलो जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गर्दा नेयमारले एक गोल गरे । यस्तै, एक गोल आत्मघाती उपहार पाएको थियो ।

एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए ।

Advertisement

इकार्डीले खेलको नवौं, ६८ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै, २३ औं मिनेटमा एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए भने ६५ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top