मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त, जयशंकरसंग भेट

५ फागुन , काठमाण्डौ। ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्यहाँ विभिन्न देशका समकक्षीहरुको भेटघाटमा व्यस्त रहेकी छन् । सोहीक्रममा उनले भारत, भुटान, कतार लगायतका समकक्षीहरुसंग भेटवार्ता गरेकी छन् । आइतबार राणासँग भारतीय समकक्षी एस. जयशंकर र भुटानी विदेशमन्त्री डीएन ढुंगेलको भेट भएको हो । डेलिगेसन तहमा ओमानको राजधानी मस्कटमा भएको जयशंकरसँगको भेटमा… Continue reading मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त, जयशंकरसंग भेट

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.