सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ

३ फागुन ,  विराटनगर । कोशी प्रदेशको सुन्दर नगरी धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै सरस्वती पूजा धुमधामका साथ मनाएको छ । सो अवसरमा सुशिक्षामा अध्ययनरत विद्यार्थी बालबालिकासहित अन्य स्थानीय बालबालिका र तिनका अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने… Continue reading सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ