अख्तियारले कहिले समाउँछ ठूला माछा ?

२८ माघ, काठमाण्डौ । यो रिङ ब्याक टोन हामी सबैका मोबाइलमा आज विहानैदेखि बजिरहेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवस । काठमाण्डौको टंगाल स्थित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितमा विशेष कार्यक्रम गरी आयोगले स्थापना दिवश मनाएको छ । नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रूपमा २०४७ साल माघ २८ गते… Continue reading अख्तियारले कहिले समाउँछ ठूला माछा ?