२८ चैत, विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसंग २ करोड घुस मागेको अडियोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ । आइतबार उनले प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्काे भिडिओ टेप सार्वजनिक भएको हो… Continue reading ढाकाको दोस्रो अडिओ सार्वजनिक, गुहार माग्दै