कुलमानविरुद्ध अख्तियार लगाउन एमालेको जोड

१९ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेपछि अहिले सरकार भर्सेस प्राधिकरणको स्थिति बनेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कुलमान सत्तारुढ एमालेको तारो बनेका छन् । यसबीच घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्नुपर्ने… Continue reading कुलमानविरुद्ध अख्तियार लगाउन एमालेको जोड