आज पनि अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाइ

२८ फागुन , काठमाण्डौ। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ । उनीविरुद्ध ज्यान मुद्दामा मुद्दा चलाउनुपर्ने माग राखी १४ वर्षअघि नै रिट दायर भएको हो । तर अझै किनारा लागेको छैन । आज पुन सुनुवाइका लागि पेसीमा राखिएको छ । यसअघि पटकपटक सुनुवाइ भएर निर्णय… Continue reading आज पनि अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाइ