कपिलवस्तुमा अज्ञात समूहद्धारा एक भारतीय नागरिकमाथि गोली प्रहार

१६ मंसिर, काठमाण्डौ । कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मायादेवी गाउँपालिका वडा नं ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा… Continue reading कपिलवस्तुमा अज्ञात समूहद्धारा एक भारतीय नागरिकमाथि गोली प्रहार