२१ वैशाख ,काठमाण्डौ। सर्वोच्च अदालतले ‘सिधाकुरा’ युट्युबलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई नै अदालतमा उपस्थित हुन बिहीबार आदेश गरेको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सञ्चारमाध्यमलाई अडियो उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई अदालतमा आइतबार उपस्थित हुन आदेश गरेको हो । बिहीबार अदालतमा उपस्थित भएका ‘सिधाकुरा’का प्रकाशक युवराज कँडेलसँग अदालतले बयान लिएको छ… Continue reading सिधाकुरा प्रकरणः अडियो दिने व्यक्तिलाई अदालतले बोलायो