२५ माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाले यता उनका हरेक निर्णयले अमेरिकामा मात्रै होइन विश्वभर हलचल उत्पन्न गराइरहेको छ । मित्र राष्ट्रहरुमाथि कर बृद्धि, आप्रवासीको देश निकाला तथा विश्वभरको सहयोग रोक्ने लगायतका उनका सय कार्यकारी आदेशपछि विश्व तरंगित बनिजरहेका बेला उनले चुनाव पूर्व र निर्वाचित पछि ब्यक्त गरेका प्रतिबद्धताहरुलाई ब्यवहारमा उत्रारिरहेका… Continue reading फौजदारी अदालत र ट्रान्सजेन्डर महिलामाथि ट्रम्पको प्रतिबन्ध