५ साउन , काठमाण्डौ । गत मे महिनामा भारतसंगको युद्ध लडेको पाकिस्तानले अहिले आफ्नो मिलिट्री शक्ति बढाउन लागि परेको छ । पाक आर्मीले पछिल्लो समय नयाँ नयाँ योजनाहरुमा काम गरिरहेको छ । अहिलेसम्म पाकिस्तानी मिडियाहरुमा भनिएको थियो कि पाक आर्मीले आफ्नो एयर डिफेंसलाई बलियो बनाउन र चीनबाट लडाकू विमानहरुको खरिद बढाउनमा काम गरिरहेको थियो ।… Continue reading अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक