२६ माघ, काठमाण्डौ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा आरोपी तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । अधिकारीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रस्टको कार्यकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला मन्त्रालयमा बसिरहेका अधिकारीलाई नेपाल ट्रष्टको कार्यालयको जिम्मेवारी दिइएको हो… Continue reading ६० किलो सुन तस्करीमा मुछिएकालाई नेपाल ट्रष्टको जिम्मा