विप्लवले गरे सरकारद्धारा ल्याइएको अध्यादेशको स्वागत

२७ मंसिर, काठमाडौं । गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने गरी सरकारले ल्याएको अध्यादेशको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले स्वागत गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दैै उनले आफ्नो पार्टीसँगको समेत परामर्शमा अध्यादेश आएको उल्लेख गरेका छन् । ‘हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु… Continue reading विप्लवले गरे सरकारद्धारा ल्याइएको अध्यादेशको स्वागत