आजदेखि हिउँदे अधिवेशनःअध्यादेशले महाभारतको संकेत

१८ माघ ,काठमाण्डौ। सङ्घीय संसद्को हिउँदे अधिवेशन आज अपराह्न १ः०० बजे देखि सुरु हुँदैछ । आजको सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता… Continue reading आजदेखि हिउँदे अधिवेशनःअध्यादेशले महाभारतको संकेत