अध्यादेशका लागि कांग्रेस–एमाले सांसदलाई ह्विप

२१ फागुन , काठमाण्डौ। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा… Continue reading अध्यादेशका लागि कांग्रेस–एमाले सांसदलाई ह्विप

उपेन्द्रको तीन सिट दुई तिहाइको सरकारलाई भारी पर्याे ,भूमिसम्बन्धी अध्यादेशबाट सरकार ब्याक

२० फागुन , काठमाण्डौ। लामो समयदेखिको छलफलसहित अनेकन उपाय लगाउँदा समेत संसदबाट पास गर्न सम्भव नहुने भएपछि अन्नतः सत्ता साझेदार दलहरु भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेका छन् । अब उनीहरुले यो बाहेकका अन्य पाँच अध्यादेश मात्रै संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास… Continue reading उपेन्द्रको तीन सिट दुई तिहाइको सरकारलाई भारी पर्याे ,भूमिसम्बन्धी अध्यादेशबाट सरकार ब्याक