१३ असोज, काठमाण्डौ । शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी हिजो राति नै अस्पताल भर्ना भएका छन् । प्रहरीका अनुसार छातीमा समस्या देखा परेको भन्दै उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरी बानेश्वरस्थित अपराध महाशाखा ल्याएको थियो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि छ ।… Continue reading अनमोल केसी राति नै अस्पताल भर्ना / दोषी ठहरिए के सजाय हुन सक्छ अनमोललाई ?