जनमतकी अनिता साहले लिइन् मन्त्रीको शपथ

२९ साउन,काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाएका हुन् । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् । समारोहमा उपराष्ट्रपति… Continue reading जनमतकी अनिता साहले लिइन् मन्त्रीको शपथ