१९ असार, काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी अनिवार्य अवकाशमा गएका छन् । मंगलबार राति १२ बजेबाट उनी सेवा निवृत्त भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए । अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी… Continue reading दुई दिनका लागि डीआईजी पोषराजलाई एआईजी बन्ने बाटो खुल्यो