५ फागुन, काठमाण्डौ । नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले बताएका छन् । बडालले ९६२ र लामिछानेले ३५६ मत प्राप्त गरे । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्… Continue reading अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा बडाल निर्वाचित