१८ चैत, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि १५ अर्ब ६० करोड गरेको छ । चार वर्षीय यो ऋण कार्यक्रमको उद्देश्य सूक्ष्म अर्थतन्त्र र वित्तीय स्थिरताका साथै युद्धले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण रहेको आईएमएफले जनाएको छ । आईएमएफले विज्ञप्तिमा भनेको छ, ’युद्धले युक्रेनको अर्थव्यवस्थामा संकट देखिएको छ, अघिल्लो वर्षको… Continue reading आईएमएफले युक्रेनलाई साढे १५ अर्ब डलर ऋण दिने