२१ मंसिर,एजेन्सी । विग एक वर्षदेखि कुनैपनि अन्तराष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमा नदेखिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी सन्दिप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा… Continue reading सन्दिप पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा ,छनोट भए १ लाख ७० हजार डलर कमाउने