१८ माघ,काठमाडौं । भारत भ्रमणका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतलाई विश्वकै धनाढ्य मध्येका एक भारतीय अर्बपति गौतम अडानीले नेपालका अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनका लागि प्रस्ताव राखेको अवस्थामा सरकारले त्यसकै बाटो खोल्नका लागि अध्ययन समिति गठन गरेको छ । काठमाडौं, पोखरा र भैरहवाको पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक–निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नका… Continue reading के सरकारले भारतीय कम्पनीलाई दिदैछ विमानस्थल ?