अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी रेयानाको मिशन के छ ?

९ जेठ, एजेन्सी । सन् २०१८ मा मात्रै आफैँ गाडी चलाउने अधिकार पाएका साउदी अरबका महिलाहरू पछिल्लो समय अन्तरिक्षमा समेत पुग्न थालेका छन् । अझै पनि यहाँ महिलाका अधिकारहरू सीमित गरेको अधिकारकर्मीहरुले बताउने गरेका छन् । तर यसको बावजुद साउदीकी रेयाना बर्नावी अन्तरिक्षमा जाने पहिलो अरबी महिला हुन् । उनै रेयाना यतिबेला अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा… Continue reading अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी रेयानाको मिशन के छ ?