२५ माघ,एजेन्सी । रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नै एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएका हुन् । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन्। ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम… Continue reading ८७८ दिन अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान