२ फागुन ,एजेन्सी । साउदी अरबले पछिल्लो समय क्रमिकरुपमा आफ्नो अति रुढिवादी मान्यतालाई सुधार्दै लगेको छ । महिलाहरुलाई पुरुषको साथ विना अभिभावकको कार चलाउन दिनेदेखि कामकाजमा उनीहरुको सहभागिता बढाउनेसम्म, साउदी अरबले क्रमिकरुपमा महिलाहरुको हकअधिकारका पक्षमा पाइला चालेको छ । अब फेरि साउदी अरबले देशकी एक महिला अंतरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने ऐतिहासिक निर्णय गरेको छ ।… Continue reading महिलालाई पहिलो पटक अन्तरिक्षमा पठाउँदै साउदी