२७ मंसिर,काठमाण्डौ । बिहे भोज खाएपछि दुई सय बढी बिरामी परेको पाल्पाको चिर्तुङधारा घोरबन्दामा विश्व स्वास्थ्य संगठन र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनबाट डा. मोना प्रधान, डा. प्रनित शर्मा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शैलेश पन्थी, डा. रविन गौतम लगायतको टोलीले बिहे भोज खाएको घरको पानी,… Continue reading बिहे भोजले बिरामी परेकाको who ले अनुसन्धान थाल्यो