फरक क्षमता भएकाहरुले स्कुटरबाटै चक्रपथको यात्रा गरे

१८ मंसिर, विराटनगर। ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौंमा अपाङ्गतावरण गरेका ब्यक्तिहरुको स्कुटर ¥याली आयोजना गरिएको छ । बोधिसत्व इन एक्सन (बिआइए Bodhisattvas In Action- BIA)  को आयोजनामा भएको कार्यक्रममा सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूले “Breaking BarriersM Disability Pride Scooter Rally” नामक चार पाङ्ग्रे स्कुटर ¥यालीमा सहभागी जनाएका थिए। उनीहरुले स्कुटरबाटै काठमाडौंको चक्रपथको… Continue reading फरक क्षमता भएकाहरुले स्कुटरबाटै चक्रपथको यात्रा गरे