आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालले पहिलो जित निकाल्ला ?

५ फागुन , काठमाण्डौ । काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनान आमनेसामने हुँदैछन् । नेपालले पनि आज आफ्नो पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।… Continue reading आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबलः नेपालले पहिलो जित निकाल्ला ?