ल्याण्डिंग गर्दा जहाज नै उत्तानो पल्टियो

६ फागुन , एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अनौठो तरिकाले दुर्घटनामा परेको छ । ल्याण्डिंग गर्ने समयमा उक्त दुर्घटनामा परेको सो विमान उत्तानो भएर पल्टिएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा… Continue reading ल्याण्डिंग गर्दा जहाज नै उत्तानो पल्टियो

अबुधाबीको विमानस्थल विश्वकै स्मार्ट

१४ भदौ , एजेन्सी । अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलले विश्व रेकर्ड बनाउन लागेको छ । त्यहाँस्थित जायेद अन्तराष्ट्रिय विमानस्थल सन् २०२५ भित्र विश्कै पहिलो कागजातरहित विमानस्थल बन्ने भएको छ । विमानस्थले सम्पूर्ण प्रक्रिया बायोमेट्रिकमार्फत गर्ने भएको हो । यससँगै सन् २०२५ सम्म यो विमानस्थलबाट पासवर्ड, परिचयपत्र वा एयर टिकट न देखाएर नै यात्रा गर्न सकिनेछ ।… Continue reading अबुधाबीको विमानस्थल विश्वकै स्मार्ट

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेपछि

३२ साउन , काठमाण्डौ । अर्बाै रुपैयाँ खर्च गरेर निर्माण भएका दुई अन्तराष्ट्रिय विमानस्थल वायुसेवा कम्पनीहरुको प्राथमिकतामा नपर्दा सरकारले विभिन्न सुविधासहित ती विमानस्थलमा उडान नियमित गराउने योजना अघि बढाएको छ । यसका लागि सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ। शुक्रबार बसेको निगम… Continue reading पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेपछि