नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० आज

१९ चैत ,काठमाण्डौ। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि श्रृंखला गुमाइसकेको छ । श्रृंखलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधि जितिसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो… Continue reading नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० आज