विराटनगरको रोड शेष चोक बाट हराएकी १ वर्षीय बालिकाको दरभंगा बाट सकुशल उद्धार,१५ लाख फिरौती माग्ने २अपहरणकारी पक्राउ

४ साउन , विराटनगर । विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह… Continue reading विराटनगरको रोड शेष चोक बाट हराएकी १ वर्षीय बालिकाको दरभंगा बाट सकुशल उद्धार,१५ लाख फिरौती माग्ने २अपहरणकारी पक्राउ