इँटाभट्टामा ह्दयविदारक नरसंहारः भट्टामा पोलेको प्रमाण भेटिएन ,अफताबलाई जन्मकैद

१४ वैशाख , विराटनगर। विश्वका क्रुर नेता एडल्फ हिटलर र उनको शासनकालमा भएको नरसंहार । इतिहासमा र अहिले पनि धर्मका नाममा भएका लडाइँहरुमा मानवहरुको विभत्स हत्या । इजरायल–हमास युद्धलाई एउटा ताजा उदाहरणका रुपमा हेर्न सकिन्छ । यस्तै राजनीति, शक्ति(त्यो वैध, अवैध जे पनि हुनसक्छ), सत्ता र सम्पत्तिका लागि अनि कतै सामाजिक प्रतिष्ठा र प्रतिशोषका लागि… Continue reading इँटाभट्टामा ह्दयविदारक नरसंहारः भट्टामा पोलेको प्रमाण भेटिएन ,अफताबलाई जन्मकैद