अफ्रिकी नेताहरु किन पुगे युक्रेन ?

२ असार, एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रवार युक्रेन पुगेका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम छ । गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि… Continue reading अफ्रिकी नेताहरु किन पुगे युक्रेन ?