इजरेलले यमनसँग लियो बदला,हुथीका ठेगाना ध्वस्त

१५ साउन , एजेन्सी । इजरायली सेनाले हालै तेल अवीवमा भएको घातक ड्रोन आक्रमणको जवाफमा पश्चिमी यमनका धेरै हुथी स्थानहरूमा आक्रमण गरेको छ। यमनी विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाह पनि इजरायली आक्रमणमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आक्रमणमा बन्दरगाहलाई कम्तिमा २० मिलियन डलरको क्षति भएको टाइम्स अफ इजरेलले उल्लेख गरेको छ । यो जानकारी… Continue reading इजरेलले यमनसँग लियो बदला,हुथीका ठेगाना ध्वस्त