अब काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने

१५ मंसिर, काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ ।जस अनुसार रक्सी पसलहरु ९ बोतलबन्दी बिक्री हुने मात्र राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२… Continue reading अब काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने