पोडकास्ट र फिल्महरू अब ट्वीटरमै /२ घण्टाको भिडिओ अपलोड गर्न सकिने

५ जेठ, एजेन्सी । अब ट्वीटरमा दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । यो सुविधाा ट्वीटरले ब्लु टिक सब्सक्राइबरलाई दिएको हो । एलन मस्कले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । कम्पनीले नयाँ अपडेट ल्याउँदै आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि यो सुविधा थप गरेको हो ।… Continue reading पोडकास्ट र फिल्महरू अब ट्वीटरमै /२ घण्टाको भिडिओ अपलोड गर्न सकिने