अब नेपालमा चीनको लगानी र प्रविधिबाट बोनम्यारो ट्रान्सप्लान्ट

१४ वैशाख , काठमाण्डौ । नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार… Continue reading अब नेपालमा चीनको लगानी र प्रविधिबाट बोनम्यारो ट्रान्सप्लान्ट