रवि आएपछिको परिवर्तनः  अब सीडीओ हुन् कानून जानेकै हुनुपर्ने, गृहजिल्लामा नपठाउने

८ चैत , काठमाण्डौ। दोस्रो पटक गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका रवि लामिछानेले यसअघि आफ्नो पहिलो कार्यकालमा ल्याएको प्रमुख जिल्ला अधिकारीहरुको सरुवासम्बन्धी कार्यविधि संशोधन गरे पूर्ण कार्यान्वयनमा ल्याएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधि संशोधन गरेर कार्यान्जयनमा ल्याएको हो । कार्यविधिमा दोस्रो दोस्रो संशोधन गर्दै गृहले… Continue reading रवि आएपछिको परिवर्तनः  अब सीडीओ हुन् कानून जानेकै हुनुपर्ने, गृहजिल्लामा नपठाउने