अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’, नयाँ नाम ‘माँ प्रेमा हाँस्या’

७ फागुन , काठमाण्डौ। केही समयअघि मात्रै पति छवि ओझासँगको दाम्पत्य जीवनलाई कानूनी रुपमा नै टुंग्याएकी अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे… Continue reading अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’, नयाँ नाम ‘माँ प्रेमा हाँस्या’