२१ वर्षीया मुना र प्रौढ उमेरका अभियुक्तको के थियो सम्बन्ध ?

१४ भदौ ,एजेन्सी । नेपाली छात्रामाथि गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले प्रौढ उमेरका एक पुरुषलाई समातेर अदालत पु¥याएको छ । नेपाली युवती मुना पाण्डेको छातीमा गोली प्रहार गरी हत्या गरेको अभियोगमा अमेरिकी प्रहरीले टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो । २१ वर्षीया मुनाको हत्याका अभियोगमा प्रहरीले शाहलाई गत बुधबार राति… Continue reading २१ वर्षीया मुना र प्रौढ उमेरका अभियुक्तको के थियो सम्बन्ध ?