अधिकार माग्नेलाई दबाउने देश बन्यो नेपाल

१४ चैत , काठमाण्डौ । एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको देखिएको छ । एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले यस्तो देखाएको हो । एम्नेष्टीले विश्वको मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हनन्का घटनामा कमी नआएको निष्कर्ष सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको प्रतिवेदनमा एशिया… Continue reading अधिकार माग्नेलाई दबाउने देश बन्यो नेपाल