१० वैशाख , काठमाण्डौ । मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान मोगाबाट उनी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो । अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल… Continue reading नेपालमा लुकेको भनिएका अमृतपाल भारतबाटै पक्राउ