२५ साउन,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना काण्डमा दोषी पाएपछि तीन वर्षको जेल सजाय भोग्नुभएको छ । अप्रिल २०२२ मा अविश्वासको प्रस्तावबाट सत्ता गुमाएका इमरानले सधैं आफ्नो भाग्यको लागि अमेरिकालाई दोष दिएका छन्। तर अब द इन्टरसेप्टको रिपोर्टलाई विश्वास गर्ने हो भने, उनले सत्य बोलेको जस्तो देखिन्छ । द इन्टरसेप्ट एक अमेरिकी गैर–लाभकारी समाचार… Continue reading अमेरिकाको अल्टिमेटमले इमरान जेल पुगे,दस्तावेजले पोल खुल्यो