अमेरिकाको आणविक पनडुब्बी हिन्द महासागरमा देखियो

१३ मंसिर,एजेन्सी । अमेरिकी नौसेनाले आफ्नो अति विनाशकारी क्षेप्यास्त्रले सुसज्जित आणविक पनडुब्बी तैनाथ गर्ने घोषणा गरेर फेरि विश्वलाई चकित बनाएको छ । अमेरिकाको ओहायो श्रेणीको आणविक पनडुब्बी यूएसएस वेस्ट भर्जिनिया भारतबाट केही सय नटिकल माइल टाढा हिन्द महासागरमा रहेको अमेरिकी नौसैनिक बेस डायगोगार्सियामा पुगेको खुलासा भएको छ । डायगोगार्सिया टापु प्राविधिक रूपमा बेलायतको कब्जामा छ… Continue reading अमेरिकाको आणविक पनडुब्बी हिन्द महासागरमा देखियो