२ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी कठोर नीतिका कारण विश्वभरका आप्रवासीहरु देशनिकालामा परिरहेका बेला यसको सन्त्रासमा नेपालीहरु पनि परेका छन् । अहिलेसम्म ट्रम्पको आप्रवासन नीतिका कारण नेपालीलाई देश निकाला गरिएको पुष्टि नभएपनि उनको कार्यकाल सुरु भएपछि भने अमेरिकाबाट २२ नेपाली देशनिकाला भएका छन् । ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाबाट देशनिकाला… Continue reading अमेरिकाबाट देश निकालामा पर्ने नेपालीहरुको संख्या बढ्यो