७ फागुन , एजेन्सी । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वकाक्षी अवैध आप्रवासन निकाला गर्ने नीति अनुरुप अमेरिकाबाट देश निकालामा पर्नेमा ३ जना नेपाली समेत परेका छन् । अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेकोमा त्यसमा ३ जना नेपालीहरु रहेको खुलासा भएको छ । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार… Continue reading अमेरिकाबाट ३ नेपाली देशनिकाला, पनामा डिपोर्ट