१८ पुष , एजेन्सी । विश्वकै शक्तिशाली देश अमेरिका नयाँ वर्ष २०२५ कै पहिलो दिनदेखि अशान्ति छाएको छ । निरन्तर ‘आतंकवादी’ घटना भइरहेका छन् । न्यू अर्लिन्समा भएको आक्रमणको एक दिनपछि लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटबाट चालकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएको… Continue reading अमेरिकामा आतंकवादी आक्रमण, मृतक १५ पुगे