अमेरिकामा ग्रिनकार्ड होल्डरपनि निशानामा,एजेन्टहरुसँग के कागज माग्ने ?

२१ माघ ,एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व सम्हालेयता गैरकानूनी रुपमा बसिरहेका आप्रवासीमाथि लगातार धरपकड जारी रहेको अमेरिकी संचारमाध्यामहरुले जनाएका छन् । अवैध रुपमा बसिरहेका त्यस्ता आप्रवासीहरुलाई अभियुक्तका रुपमा हत्कडीसहित देश निकाला गरिरहेका भिडिओहरु समेत सार्वजनिक भएका छन् । अमेरिकाका विभिन्न शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि लगातार… Continue reading अमेरिकामा ग्रिनकार्ड होल्डरपनि निशानामा,एजेन्टहरुसँग के कागज माग्ने ?