२२ असोज , एजेन्सी । अमेरिकालाई एकपछि अर्को शक्तिशाली आँधीले दुःख दिन थालेको छ । त्यहाँ हेलेन आँधीले भएको क्षति नसम्हालिदै अहिले फेरि मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ । यसले अमेरिकामा अर्काे विपद् निम्त्याउन सक्ने अनुमान गरिएको… Continue reading अमेरिकामा एकपछि अर्को विपद्ः जमिन भासिने र पहिरोको जोखिम